Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home Old News

टेक्टरको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु

E-mail Print PDF

धनगढी, १६ मंसिर । पश्चिमबाट पूव तर्फ गइरहेको से १ त २६७६ नम्बरको टेक्टरले ठक्कर दिंदा हिजो साझ चुहा गाविस ५ गप्कामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । टेक्टरको ठक्करबाट बलिया ५ बघौराका रत्न चौधरीको मृत्यु भएको हो । घटना पछि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै अवरुद्ध राजमार्ग ५ लाख ७५ हजार दिने सहमती पछि राती साढे १२ बजेबाट सुचारु भएको प्रहरीले जनाएको छ ।


 
 


Ads on: Special HTML

Statistics

Members : 1351
Content : 1740
Web Links : 6
Content View Hits : 70208