घाईतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये दुइजनाको टाउको र हातमा चोट लागेको छ भने अन्य सबैको अबस्था सामान्य रहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । बसको चालक र खलासी दुबै फरार रहेका छन ।